सौर्य एयर दुर्घटना : पाइलट शाक्यको डिस्चार्ज गर्ने तयारी
मेरोन्यूज
२०८१ साउन १७ गते १४:२८

काठमाडौँ । गत असार ९ गते सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी घाइते भएका पाइलट मनीषरत्न शाक्यलाई डिस्चार्ज गर्ने तयारी गरिएको छ।
काठमाडौँ मेडिकल कलेज तथा शिक्षण अस्पतालका अनुसार, उपचारमा संलग्न चिकित्सकहरूको सल्लाहमा उनको डिस्चार्ज गर्ने तयारी अघि बढाइएको हो।
‘घरमा बसेर पनि उनको उपचार हुनेछ। थेरापी, आँखा लगायतको उपचार उनको भइरहनुपर्छ। घरमै राखेर उपचार गराउन सकिन्छ भनेर उनलाई मेडिकल डक्टरहरूको टिमले घरमै पठाउनेगरी तयारी भइरहेको हो।
विमानस्थलको कोटेश्वरतर्फ रनवे ०२ बाट उडेको सौर्यको विमान बिहान ११ बजेर ११ मिनेटमा दुर्घटनामा परेको थियो। विमान दुर्घटनामा १८ जनाको ज्यान गएको थियो।
सोही दुर्घटनामा बाँच्न सफल भएका पाइलट शाक्यलाई २३ मिनेटपछि अस्पताल पुर्याइएको थियो।
सम्बन्धित













समानुपातिक अधिकार कुण्ठित गरिएकोमा विरोध
Accidents on rise along under-construction highway
Russian Foreign Minister congratulates newly-appointed Foreign Minister Sharma
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
प्रतिक्रिया