योगेशलाई एमाले संसदीय विभागको जिम्मेवारी
मेरोन्यूज
२०८१ साउन १७ गते १८:५३

काठमाडौं। नेकपा (एमाले) सचिवालयको बैठकले संसदीय विभाग प्रमुखको जिम्मेवारी पार्टी सचिव योगेश भट्टराईलाई दिएको छ ।
बिहीबार काठमाडौंको हनुमाथनस्थित बसेर होटलमा बसेको एमाले सचिवालय बैठकले भट्टराईलाई संसदीय विभाग प्रमुखको जिम्मेवारी दिएको हो ।
यसअघि एमालेको उक्त विभागमा पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ थिए । उनी सञ्चार तथा सूचना प्रविधि मन्त्री भएसँगै भट्टराईलाई उक्त विभागको जिम्मेवारी प्रदान गरिएको हो ।
यसअघि २०८० जेठ १९ गतेदेखि हालसम्म भट्टराई एमाले मधेश प्रदेशको इन्चार्ज थिए ।
सम्बन्धित

















यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
चैत्र शुक्ल पक्ष: आज चैते दसैँको घटस्थापना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
प्रतिक्रिया