नेप्सेमा झिनो हरियो
मेरोन्यूज
२०७७ चैत २६ गते १६:४१

काठमाडौं । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक कारोबार हुने साताको अन्तिम दिन आज बिहिबार झिनो हरियो संकेत देखिएको छ ।
लामो समयपछि हिजो बुधबार ओरालो लागेको बजार परिसु्चक बिहिबार २ सय ७ कम्पनीको शेयर कारोबार हुँदा २ दशमलब ७४ अंकले उकालो लागेर २ हजार ६ सय ७४ बिन्दुमा पुगेको स्टक एक्सचेञ्जले जनाएको छ ।
शेयर बजारमा ७१ हजार २ सय ४१ कारोबारबाट ६ अर्ब ५५ करोड ६६ लाख १६ हजार ६ सय ८० रुपैयाँ बराबरका १ करोड ३३ लाख ७६ हजार कित्ता शेयर किनबेच भएको हो ।
स्टक एक्सचेञ्जका अनुसार आज बिहिबार लघुवित्त समुहको सपसूचक सबैभन्दा धेरै १ सय १३ दशमलब १३ अंकले वृद्धि हुँदा कूल शेयर बजारमा सुधारात्मक दिशा देखिएको हो ।
सम्बन्धित

















टी–२० विश्वकप : भारतले जिम्बाब्वेलाई दियो २५७ रनको विशाल लक्ष्य
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
अहिले सेटिङमा निर्वाचन सर्वेक्षण सार्वजनिक गरिएका छन् : विष्णु पौडेल
इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !
अबको पाँच वर्ष स्वर्णिम बनाउने छौँ, मुलुकलाई दुर्घटनामा पर्न दिन्नौँ : सभापति थापा
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
क्रिकेटर करण केसीले गरे बिहे
मौसम पूर्वानुमान: आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
साम्बाले भनिन् – उपचारखर्च जुटिसक्यो, सहयोग रोक्नुस्
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
प्रतिक्रिया