सेयर बजारमा १०८ अंककाे वृद्धि, काराेबार रकम खुम्चियाे
मेरोन्यूज
२०८१ साउन २३ गते १५:४७

काठमाडौं । सेयर बजारमा आज उछाल आएको छ। बुधबार नेप्से परिसूचक १०८.३५ अंकले बढेर २७५९.६७ को विन्दुमा उक्लिएको हो।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। यो दिन २३९ वटा कम्पनीको शेयरभाउ बढ्दा ३ वटाको घटेको छ। कारोबार भने हिजोको तुलनामा घटेर १७ अर्ब ९५ करोड ९ लाख रुपैयाँबराबरको भएको छ।
बुधबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
सम्बन्धित










पाँच महिनामा साढे ६ खर्ब व्यापार घाटा
काठमाडौँ महानगरका १०७ विद्यालय खारेज गर्ने तयारी
कक्षा १२ को परीक्षा फाराम खुल्यो, आंशिकले पनि भर्न पाउने
एमाले महाधिवेशनपछि आज पहिलोपटक प्रदेश र जिल्ला कमिटीको भर्चुअल बैठक
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया