देउवाले वोलाएको वैठकमा पुगेनन् जसपाका नेता
मेरोन्यूज
२०७७ चैत २७ गते १६:००

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार (आज) बोलाएको तीन दलको वैठकमा समाचार तयार पार्दासम्म जनता समाजवादी पार्टीका कुनै पनि नेता उपस्थित भएका छैनन् ।
सरकार निमार्णका विषयमा कांग्रेस सभापति देउवाले बिहिवार कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) वीच बैठक आज दिउँसो तीन बजे बुढानिलकण्ठस्थित आफ्नै निवासमा बोलाएका थिए । तर उक्त वैठक अझै सुरु भएको छैन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड), देव गुरुङ,कृष्ण बहादुर महरा,नारायणकाजी श्रेष्ठ नेताहरु वैठकको निर्धारित समयमै बुढानिलकण्ठस्थित देउवा निवास पुगेका थिए । भने कांग्रेस नेता प्रकाश शरण महत समेत समयमै पुगेका थिए ।
सम्बन्धित

















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
कीर्तिमानको रोचक यात्राः राेनाल्डाे पछि मेसी बने ९०० गाेलकाे राेचक यात्रा पुरा गर्ने फुटबलर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
प्रतिक्रिया