मंगलबार, वैशाख १६, २०८२

अखिल (क्रान्तिकारी) विदेशी विश्वविद्यालय समितिको अध्यक्षमा जैशी

मेरोन्यूज २०८१ साउन २६ गते २०:२९

काठमाडौं । अखिल (क्रान्तिकारी) विदेशी विश्वविद्यालय राष्ट्रिय समितिको प्रथम सम्मेलनले सशांक जैशीको अध्यक्षतामा ३५ सदस्य समिति निर्वाचित भएको छ ।

आज सम्पन्न सम्मेलनले समितिको उपाध्यक्षमा सृजन अधिकारी, समीप के।सी, मुकेश खड्का, मुख्यसचिवमा आभाष साह , सचिव कुश सिंह, जेनस बञ्जारा, आवाज भुसाललाई निर्वाचित गरेको छ ।

प्रतिक्रिया