सभापति देउवा र भारतीय विदेश सचिवबीच भेटवार्ता
मेरोन्यूज
२०८१ साउन २७ गते २०:३७

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ ।
दुई दिने नेपाल भ्रमणमा आएका मिस्रीले आइतबार देउवा निवास बुढानिलकण्ठमा पुगेर भेटवार्ता गरेका हुन् । दुई देशबीचको आपसी सम्बन्ध थप बलियो बनाउने विषयमा छलफल भएको बताइएको छ ।
यसअघि मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुसँग भेटवार्ता गरेका थिए ।
सम्बन्धित
















मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
पर्वतको फलेवासमा आमाबा स्वास्थ्य कार्यक्रम सुरु
ग्रामीण भेगको प्रेमकथा ‘काजी’
जुम्लाको सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण
प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
ओमानसँग नेपाल १०२ रनले पराजित
प्रतिक्रिया