घाँसी कुवामा ठुलो पहिरो, मुग्लिन-पोखरा सडक अवरुद्ध
मेरोन्यूज
२०८१ भदौ ५ गते १७:५९

दमौली । तनहुँको घाँसी कुवा नजिक पहिरो खस्दा मुग्लिन-पोखरा सडक अवरुद्ध बनेको छ ।
बुधबार करिब ५ बजे पृथ्वीराजमार्ग अन्तर्गत व्यास नगरपालिका-१२ घाँसीकुवामा ठुलो पहिरो खसेका कारण मुग्लिन- पोखरा सडक पुर्णरुपमा अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।
ठुलो पहिरो खसेको हुनाले सो पहिरो पन्छाउन घन्टौं लाग्न सक्ने अनुमान गरिएको छ ।
सम्बन्धित
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
दासत्व पीडितहरूको स्मृति दिवस आज
बुधवारका लागि विदेशी मुद्राको विनिमयदर
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया