समता घरेलु लघुवित्तको संस्थापक सेयर बिक्रीमा
मेरोन्यूज
२०८१ भदौ ६ गते १५:४३

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।
कम्पनीले संस्थापक सेयरधनीहरूको नाममा रहेको सेयर बिक्रीमा राखेको हो ।
यसअघि संस्थाले संस्थापक सेयरधनीले मात्रै खरिद गर्ने पाउने गरी सो सेयर बिक्रीमा ल्याएको थियो । तोकिएको समयमा बिक्री नभएपछि सर्वसाधारणले खरिद गर्न पाउने गरी पुनः बिक्रीमा राखेको हो ।
इच्छुक लगानीकर्ताले एक हप्ताभित्र संस्थाको केन्द्रीय कार्यालय बनेपा–७ काभ्रेपलाञ्चोकमा आफूले खरिद गर्न चाहेको सेयर र मूल्य खुलाई निवेदन दिनुपर्नेछ ।
सम्बन्धित










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया