आजको मौसम कहाँ कहाँ कस्तो छ त ?
मेरोन्यूज
२०७७ चैत २९ गते ७:०७

काठमाडौं । मुलुकभरको मौसम सामान्यतथा सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशको पहाडी भू–भागहरूमा आंशिक बदली रहेको र बाँकि भू–भागको मौसम सामान्यतया सफा रहेको महाशाखाले उल्लेख गरेको छ । हाल स्थानीय वायुको साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ। पहाडी भू–भागका एक/दुई स्थानमा अपरान्ह पछि मेघगर्जन रचट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
राती देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।
सम्बन्धित
















विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण
आजको विदेशी मुद्राको विनिमयदर : सबैजसो विदेशी मुद्राको विनिमयदरमा व्यापक घटे
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया