मानापाथी हिमालमा हिमपहिरो, थासाङमा बोक्सीखोला थुनियो
मेरोन्यूज
२०८१ भदौ ७ गते १६:३१

काठमाडौं । धौलागिरी हिमश्रृंखलाको मानापानी हिमालमा हिमपहिरो गएको छ ।
शुक्रबार दिउँसो गएको हिमपहिरोले थासाङ गाउँपालिका २ मा बग्ने बोक्सीखोला थुनिएको छ ।
यो खोला तल गएर कालीगण्डकी नदीमा मिसिन्छ ।
सम्बन्धित











बैदेशिक राेजगारीमा पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
गृहमन्त्री अर्याल सुर्खेतमा
तीन शीर्ष नेतासँग पहिलोपटक संवादमा प्रधानमन्त्री कार्की
राप्रपाको जनजागरणसभा पुस १२ गते झापामा हुने
नेप्सेमा सामान्य अंकको सुधार
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया