अल नासरको जितमा रोनाल्डोको फ्री-किक गोल
मेरोन्यूज
२०८१ भदौ १२ गते ७:१४

काठमाडौँ । साउदी प्रो लिगमा अल नासरले जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल फेइहामाथि ४-१ गोल अन्तरको फराकिलो जित हासिल गरेको हो ।
अल नासरको जितमा टालिस्काले दुई गोल गरे भने क्रिस्टियानो रोनाल्डो र मार्सेलो ब्रोजोभिकले एक एक गोल गरेका थिए । यस खेलमा रोनाल्डोले फ्री-किकबाट गोल गरेका थिए भने एक गोल असिस्ट गरेका थिए । त्यस्तै अल फेइहाका लागि फेसन सकालाले एक गोल गरेका थिए ।
यस सिजनको पहिलो खेल बराबरी खेलेको अल नासरको यो जितपछि २ खेलमा ४ अंक भएको छ । त्यस्तै अल फेइहले भने लगातार दोस्रो खेलमा हार बेहोरेको छ ।
सम्बन्धित













‘हिट एण्ड रन’ नियन्त्रणमा सक्रिय बन्दै प्रहरी
धवलागिरी अस्पताल भवन निर्माणमा ढिलाइ, तीन पटक म्याद थप गर्दा पनि आधा काम
निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्छाैं : गृहमन्त्री अर्याल
जाँचबुझ आयोग अध्यक्षले भने– ओलीलाई बयानमा बाेलाउन पत्र काट्दैछौं
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
प्रतिक्रिया