२७८६ अंकमा सेयर बजार, कारोबार रकम ५ अर्ब घट्यो
मेरोन्यूज
२०८१ भदौ १२ गते १६:०७

काठमाडौं । नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ । बुधबार सेयर बजार (नेप्से परिसूचक) ३.८० अंकले बढेर २७८६.४० विन्दुमा बन्द भएको हो ।
यसदिन कारोबारमा आएका १३ वटा समूहमध्ये सात समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ ।
बुधबार मंगलबारको तुलनामा चार अर्ब ९२ करोड रुपैयाँले कारोबार रकम घटेको छ । आज १३ अर्ब ७२ करोड रुपैयाँको कारोबार भएको छ । मंगलबार १८ अर्ब ६४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
बुधबार ९७ कम्पनीको सेयर मूल्य बढेको छ । १४३ कम्पनीको सेयर मूल्य घटेको छ । चार कम्पनीको सेयर मूल्य स्थिर छ ।
सम्बन्धित
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
प्रतिक्रिया