एकीकृत समाजवादीका निर्वाचित ८४ जना पोलिटब्युरो सदस्य (मत परिणामसहित)

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले निर्वाचनमार्फत ८४ जना पोलिटब्युरो सदस्य छानेको छ । सहमति हुन नसकेपछि निर्वाचनमार्फत पदाधिकारी र पोलिटब्युरो सदस्य छानेको हो ।
वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे निर्विरोध भएका थिए । पार्टीको पदाधिकारी चयनको नतिजा भने बुधबार नै आएको थियो । जसअनुसार महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छन् । उनले रामकुमारी झाँक्रीलाई पराजित गरेकी हुन् ।
उपाध्यक्ष (मधेसी समुदाय)पदमा धर्मनाथप्रसाद साह निर्वाचित भएका छन् । खुला उपाध्यक्ष पदमा डा.गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका थिए ।
यस्तै, उपमहासचिव मेटमणि चौधरी, पदमारामकुमार भट्टराई, गरिमा शाह र राजेन्द्रकुमार राई निर्वाचित भएका छन् । सचिव(दलित समुदाय)पदमा गणेशबहादुर विश्वकर्मा, सचिव (आदिवासी जनजाति) पदमा बलदेव चौधरी, सचिव खुलामा श्रनाथ बराल, शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डेय, सावित्राकुमारी भुसाल विजयी भएका छन् ।
दशौँ महाधिवेशनबाट अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका थिए ।






















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया