अध्यक्ष नेपाल आज रुस जाँदै
मेरोन्यूज
२०८१ भदौ १६ गते २१:००

काठमाडौँ । नेकपा (एकीकृत समाजावदी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज रुसको भ्लादिभोस्तक जानुहुने भएको छ ।
यही भदौ १८ गतेदेखि भदौ २१ गतेसम्म हुने ‘एसिया इकोनोमिक फोरम’ छलफलमा सहभागी हुन अध्यक्ष नेपाल आज राति ११ बजे त्यसतर्फ प्रस्थान गर्नुहुने नेकपा (एकीकृत समाजावदी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए।
अध्यक्ष नेपाल अन्तरर्राष्ट्रिय सम्मेलन उक्त कार्यक्रममा वक्ताको रुपमा सहभागी हुनुहुने सो पार्टीले जनाएको छ ।
सम्बन्धित
















आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
कांग्रेसको पूर्णबहादुर खड्का समूह बैठक बस्दै
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया