उपसभामुखलाई राजीनामा दिन एमाले सांसदको सुझाव
मेरोन्यूज
२०८१ भदौ २५ गते १४:१३

काठमाडौं । नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले उपसभामुख इन्दिरा रानालाई राजीनामा दिन सुझाव दिएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उपसभामुखको नैतिकताको प्रश्न उठेको बताए ।
उनले भने, ‘अहिले सदनभित्र र बाहिर उपसभामुखको बारेमा कुरा उठिरहेको छ । नैतिकता र पदिय मर्यादाको कुरा उठेको छ । मानव तस्करीको कुरा उठेको छ । उपसभामुखजस्तो व्यक्तिमाथि प्रश्न उठेपछि राजीनामा दिन माग गर्छु ।’
सम्बन्धित
















आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
मुक्तिनाथको शीरमा अनौठो ‘विष्णु चुल्हो’
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया