बालबालिकासँग सम्वन्धीत स्पटलाइट रिपोर्ट सार्जजनिक

काठमाडौं । गैरसरकारी संस्था महासङ्घ (नागरिक समाज सङ्गठनहरू) ले नागरिक प्रतिवेदन (स्पटलाइट रिपोर्ट) सार्जजनिक गरेको छ ।
महासङ्घद्वारा आइतवार राजधानीमा आयोजित कार्यक्रममा सो प्रतिवदेनसहित बालबालिकासँग सम्वन्धीत प्रतिवेदन पनि सार्वजनिक गरेको हो ।
महासङ्घका उपाध्यक्ष भावना भट्टले दिगो विकास लक्ष्यको उद्देश्य अनुसार कोही नछुटुन्, कोही पछि नपरुन भन्ने सिद्धान्त पछ्याउँदै गैरसरकारी संस्था महासङ्घमा आवद्ध ५० सङ्घ संस्थाले महिला, बालबालिका, सिमान्तकृत वर्गको शिक्षा, स्वास्थ्य, रोजगार, मानवअधिकारलगायतका क्षेत्रमा अध्ययन,छलफल र परामर्श गरेर सो प्रतिवेदन तयार पारिएको जानकारी दिइन् ।
।
नेपाली ५० फोरमले जिल्ला, प्रदेश र राष्ट्रिय स्तरमा व्यापक परामर्श गरी यस प्रक्रियालाई सहज बनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।
यस प्रक्रिया अन्तरगत दलित समुदाय, अपाङ्गता भएका व्यक्तिहरू, जातीय अल्पसंख्यकहरू (राजी, मुसहर आदि), महिला, मुस्लिम महिला समूह, महिला किसान, युवा र लैङ्गिक यौनिक अल्पसङ्ख्यकको अवस्था र समस्यालाई प्राथमिकतामा राखिएको छ ।
सो समुदाय र वर्गका अवस्थाबारे गरिएको अध्ययनमा गरिबी, शून्य भोक, गुणस्तरीय शिक्षा, लैङ्गिक समानता, जलवायु परिवर्तन, शान्ति, न्यायलगायतका विषयमा अध्ययन गरिएका छन् ।











रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन
हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’
कांग्रेस कार्यसम्पादन समितिकाे बैठक आज पनि बस्दै
66 days left for HoR election: EC determines spending limit for NA candidates
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
प्रतिक्रिया