उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना पुष्टि
मेरोन्यूज
२०७८ वैशाख १ गते १६:४७

एजेन्सी । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आफ्नो ट्वीटर अकाउन्टबाट ट्वीट गर्दै केही लक्षण देखिएपछि परीक्षण गराएको र रिपोर्ट पोजेटिभ आएको उल्लेख गरेका छन्। हाल उनी सेल्फ क्वारेन्टाइनमा छन्।
भारतमा पछिल्लो २४ घण्टामा १ लाख ८४ हजारभन्दा बढीमा संक्रमण पुष्टि हुँदा १ हजारभन्दा बढीको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सम्बन्धित

















नेपालगञ्जमा ‘टुर द ठाकुरद्वारा’ साइकल महोत्सव सुरु
76th Democracy Day celebrated in Portugal
6,622 students of Pokhara University being graduated today
13 days to HoR Elections: EC opens TikTok competition for election publicity
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
प्रतिक्रिया