बायर्न म्युनिखको फराकिलो जित
मेरोन्यूज
२०८१ असोज ६ गते ८:३३

काठमाडौँ । जर्मनी लिग बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले वेर्डेरलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।
बायर्न म्युनिखको जितमा माइकल ओलीसले दुई गोल गरेका थिए थिए भने जमाल मुसियाला, ह्यारी केन र सेर्गी ग्नाब्रीले एक एक गोल गरेका थिए ।
यो जितपछि बायर्न म्युनिखको ४ खेलमा १२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै वेर्डेरको ४ खेलमा ५ अंक रहेको छ र लिगमा १०औँ स्थानमा रहेको छ ।
सम्बन्धित














Slight fall in gold, silver prices
दाङमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु
President, Vice President’s messages on Ram Navami festival
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
प्रतिक्रिया