भारतको पश्चिम बङ्गालको निर्वाचनका लागि नेपालको पूर्वी नाका सिल
मेरोन्यूज
२०७८ वैशाख २ गते ८:२१

झापा । भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि नेपालका पूर्वी नाका आज बिहान ६ बजेदेखि ७२ घण्टा सिल गरिएको छ ।
पश्चिम बङ्गालमा यही वैशाख ४ गते शनिबार हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो ।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आज बिहानदेखि वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि सीमा नाका सिल गरिएको बताए । उनका अनुसार सो समयमा यातायात तथा मानिसलाई आवतजावत गर्न पूर्ण रोक लगाइएको छ ।
सम्बन्धित
















Harka Sampang insists on proper conservation, utilisation of natural resources
डिपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने रास्वपाको निर्णय
गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २३ गते हुने
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
प्रतिक्रिया