रास्वपाका नेताहरू केन्द्रीय कार्यालयमा
मेरोन्यूज
२०८१ असोज ६ गते २०:५२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पदाधिकारीसहित काठमाडौं उपत्यकामा उपलब्ध नेताहरूलाई पार्टी कार्यालय वनस्थलीमा बोलाएको छ ।
आइतबार ह्वाट्स एपमा सन्देशमार्फत उपत्यकामा उपलब्ध पदाधिकारी, सांसद र केन्द्रीय सदस्यसहितका नेताहरूलाई आकस्मिकरूपमा बोलाइएको हो ।
गोर्खा मिडिया नेटवर्कका तत्कालीन सेयर सदस्यसमेत रहेका लामिछानेलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेपछि पार्टीको आकस्मिक बैठक बोलाइएको हो । अर्का सञ्चालक रहेका छविलाल जोशी आजै पक्राउ परिसकेका छन् ।
अहिले रास्वपाको केन्द्रीय कार्यालयमा पार्टी कार्यकर्ताहरू पनि बाक्लो उपस्थिति छ ।
सम्बन्धित
















सशस्त्रकाजना ६ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
प्रतिक्रिया