भुटानलाई हराउँदै नेपाल सेमिफाइनलमा
मेरोन्यूज
२०८१ असोज ९ गते २०:३४

काठमाडाैं । निर्णायक खेलमा आयोजक भुटानलाई २–१ ले हराउँदै नेपाल साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालको कमब्याक जितमा कृष्णबहादुर आले र सुजल डंगोलले गोल गरेका थिए।
समूह ‘बी’ मा नेपालले तीन खेलबाट ६ अंक बटुल्यो । तीन खेलबाट चार अंक बटुलेको भुटान भने बाहिरिएको छ । समूहबाट ७ अंकसहित शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गर्याे । नेपाल उपविजेता बनेको छ । अब, फाइनल प्रवेश गर्न नेपाल समूह ‘ए’ को विजेता भारतको सामना गर्दा पाकिस्तानले बंगलादेशसँग खेल्नेछ ।
यसअघि नेपाल समूहको पहिलो खेलमा पाकिस्तानसँग १–० ले पराजित हुँदा दोस्रो खेलमा श्रीलंकालाई ४–० ले हराएको थियो । श्रीलंकाविरुद्ध सुजनलले ह्याट्रिक गरेका थिए ।
सेमिफाइनल २८ सेप्टेम्बरमा हुँदा फाइनल ३० सेप्टेम्बरमा हुनेछ ।
सम्बन्धित
















पूर्वप्रधानमन्त्री ओलीलाई राखियो टिचिङ अस्पतालको ‘रेड जोन’मा
दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते
मेडिकल जाँचका लागि ओलीलाई काठमाडौँ प्रहरी परिसरबाट लगियो टिचिङ अस्पताल
ओलीको पक्राउपछी हर्क साम्पाङ -प्रतिशोधको राजनीति सुरु हुन्छ भनेकै थिए
मन्त्रिपरिषदको निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास कानुनको मजाक – रमेश लेखक
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिक्रिया