सडकमार्फ अवरुद्ध रहेको बेला हवाई भाडामा सहुलियत दिन लिङदेनको माग
मेरोन्यूज
२०८१ असोज १३ गते १२:२४

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्राकृतिक विपद्का कारण सडक मार्ग अवरुद्ध भएकाले हवाई भाडा दरमा सहुलियत दिन सरकारको ध्यानाकर्षण गरेका छन् ।
अध्यक्ष लिङदेनले भनेका छन्-
प्राकृतिक विपतका कारण अधिकांश स्थलगत मार्गहरु अवरुद्ध भएका बेला यातायातको एकमात्र विकल्प हवाई सेवालाई सर्वसाधारणका लागि समेत सहज बनाउन हवाई भाडा दरमा सहुलियत, नियमितता लगायतमा सरकारको ध्यान पुगोस् ।
सम्बन्धित

















स्कटल्यान्डविरूद्ध नेपालले टस जित्यो
आगामी निर्वाचन काम गर्ने र भाषण गर्नेबीचको प्रतिस्पर्धा : अध्यक्ष घिसिङ
लोयल्टी र फेरिल्यान्ड क्वाटरफाइनलमा
President applauds role of Sherpa people in promoting nation’s prestige
खैबर पख्तुनख्वामा घातक विस्फोट
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
महाशिवरात्रिः गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
प्रतिक्रिया