कांग्रेसले सरकारको दैवी प्रकोप राहत कोषमा ५० लाख दिने
मेरोन्यूज
२०८१ असोज १३ गते १३:१२

काठमाडौँ । नेपाली कांग्रेसले सरकारको दावी प्रकोप कोषमा ५० लाख दिने निर्णय गरेको छ ।
आइतबार बिहान सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले सरकारको दैवी प्रकोप राहत कोषमा ५० लाख दिने निर्णय गरेको प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिएका छन् ।
प्रवक्ता महतले पार्टीले दिने ५० लाखको सहयोगमा संसदीय दलका सदस्यहरुले १५-१५ दिनको तलब सहयोग गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।
सम्बन्धित
















काठमाडौँमा बढ्दै वायु प्रदूषण,
Bangladesh’s newly elected MPs take oath
Forest fire prevention campaigns initiated in Bhojpur
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
यूएईमा नेपाली श्रमिकका स्वास्थ्य अवस्थाबारे अन्तरक्रिया
प्रतिक्रिया