त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आज नेपाल र क्यानडा भिड्दै
मेरोन्यूज
२०८१ असोज १५ गते ९:४२

काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत नेपालले आज क्यानडासँग दोस्रो खेल खेल्दैछ।
खेल क्यानडाको किंग सिटीमा आज राति पौने १० बजे सुरु हुनेछ । क्यानडाविरुद्धको पहिलो खेलमा नेपाल १४ रनले पराजित भएको थियो। दोस्रो खेलमा भने नेपालले ओमानविरुद्ध ३७ रनको जित निकालेको थियो।
हिजो भएको खेलमा घरेलु टोली क्यानडा ओमानसँग ८ विकेटले पराजित भएको थियो। त्रिकोणात्मक सिरिजमा नेपालले भोलि ओमानसँग प्रतिस्पर्धा गर्नेछ।
सम्बन्धित
















‘सिलाम साक्मा’मा सजिएर बालेनको शपथ
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
जिबूती तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिदा नौ जनाको मृत्यु, ४५ बेपत्ता
१४ अंकले बढ्यो नेप्से, काराेबार रकम १३ अर्बमाथि
निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय : ओली
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
प्रतिक्रिया