बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी
मेरोन्यूज
२०८१ असोज १५ गते १२:०२

काठमाडौँ। यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् ।
नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अनुसार राजमार्गमा पहिरो जाने क्रम नरोकिएको र सवारी साधनको सेड्युल बिग्रिएको कारण टिकटको अग्रिम बुकिङ बन्द गर्ने तयारी गरिएको हो । आजै सरकार पक्षसँग छलफल गरेर बुकिङ बन्द गरिने महासंघले जनाएको छ ।
चाडबाडमा घर फर्किनेहरूका लागि यही असोज १२ गतेबाट अग्रिम टिकट खुल्ला गरिएको थियो । धेरै यात्रुहरूले टिकट बुकिङ गरिसकेका छन् ।
सम्बन्धित
















लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र सञ्चालनमा
पोखरामा भोलिदेखि दोस्रो संस्करणको वाडा अटो शो सुरु हुँदै
वीरगञ्ज आइपुग्यो ‘जाउँ है पोखरा’ अभियान
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक हुनुपर्छ : गगन थापा
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
प्रतिक्रिया