कांग्रेसको कृषि तथा किसान विभागमा १० सदस्य मनोनित
मेरोन्यूज
२०८१ असोज १६ गते १९:५५

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कृषि तथा किसान विभागमा १० सदस्य मनोनित गरेका छन् ।
सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम कृषि तथा किसान विभागमा १० सदस्य मनोनित गरेको पार्टी कार्यालयले जानकारी दिएको छ ।
कांग्रेसको कृषि तथा किसान विभागको प्रमुखमा केन्द्रीय सदस्य उमेश श्रेष्ठ रहेका छन् ।
मनोनित सदस्यहरुमा कैलाश राई, खोटाङ, लालबाबु यादव, धनुषा, मिरा स्याङ्ताङ, मकवानपुर, हरिप्रसाद शर्मा लामिछाने, कास्की, हिरा केसी, रूपन्देही, खड्कबहादुर डाँगी, रूकुम (पश्चिम), रमेशबहादुर रावल, डडेल्धुरा, रामबहादुर लामा, चितवन, रन्जित रसाइली, भोजपुर र ओमप्रकाश लिम्बु, ताप्लेजुङ रहेका छन् ।
सम्बन्धित











एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट हुँदै
सर्वोच्च अदालतः ‘हदम्याद, तारेख र म्याद थप अनुमति’
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया