नयाँ वर्षसँगै महंगो भएको सुन आज १ हजार बढ्यो
मेरोन्यूज
२०७८ वैशाख ३ गते १२:४०

काठमाडौं । नयाँवर्षसँगै महंगो भएको सुनचाँदीको मुल्य उकालिदै गएको छ । कारोबार हुने साताको अन्तिम दिन आज शुक्रबार सुन प्रतितोला १ हजर रुपैयाँले बढेर ९० हजार ५ सय रुपैयाँमा किनबेच भएको छ ।
हिजो बिहिबार सुन प्रतितोला ८९ हजार ५ सय रुपैयाँ रहेको थियो ।
चाँदी प्रतितोला १ हजार २ सय ९० रुपैयाँ रहेकोमा शुक्रबार प्रतितोला १० रुपैयाँले बढेर १ हजार ३ सय रुपैयाँमा किनबेच भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सम्बन्धित

















सर्लाहीको बलराका पूर्वमेयर सिंह कांग्रेसमा प्रवेश
बाघ गणनामा प्रयोग गरिएका ६० क्यामेरा हराए
नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउन अध्यक्ष ढकालको जोड
विश्वकपमा आजदेखि सुपर–८ का खेल हुँदै, न्युजिल्याण्ड र पाकिस्तान भिड्ने
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया