सुनकाे मूल्य आज फेरि बन्यो अहिलेसम्मकै सर्वाधिक महँगो
मेरोन्यूज
२०८१ असोज १८ गते ११:५३

काठमाडाैँ । सुनको मूल्यले आज फेरि अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड कायम गरेको छ।
आज तोलामा चार सय रुपैयाँ बढेर सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो बनेको हो। आज सुन तोलाको एक लाख ६१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो अहिलेसम्मकै सबैभन्दा महँगो मूल्य हो।
यस अघि विहिबार सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ९ सय रुपैयाँ थियो। त्यसयता केही दिन घटेको सुनको मूल्य विगत तीन दिनदेखि लगातार बढिरहेको छ।
त्यस्तै आज आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा ३० रुपैयाँ बढेर चाँदीको मूल्य आज एक हजार नौ सय ८० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य एक हजार नौसय ५० रुपैयाँ थियो।
सम्बन्धित

















यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
चैत्र शुक्ल पक्ष: आज चैते दसैँको घटस्थापना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
प्रतिक्रिया