अमेरिकी गायिका सिसी ह्युस्टनको मुत्यु
मेरोन्यूज
२०८१ असोज २२ गते १३:५०

अमेरिकी गायिका सिसी ह्युस्टनको मुत्यु भएको छ। दुई पटक ग्रामी अवार्ड जितेकी ह्युस्टनको ९१ वर्षको उमेरमा मुत्यु भएको हो ।
उनको मृत्यु न्यू जर्सीमा उनकै घरमा भएको थियो। उनको मृत्युको जानकारी उनकी बुहारी पेट ह्युस्टनले दिएकी हुन्।
विगत सात दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय रहेकी सिसी ह्युस्टन लामो समयदेखि अल्जाइमर समस्याबाट लडिरहेकी थिइन्।
सम्बन्धित
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
मन्त्रिपरिषद् बैठक सुरु
प्रतिक्रिया