चिनियाँ ‘ओपो ए–५४’ नेपाली बजारमा

काठमाडौं । चिनियाँ स्मार्टफोन कम्पनी ओपोको ‘ओपो ए–५४’ नेपाली बजारमा आएको छ । क्रिस्टल ब्ल्याक र स्टारी ब्ल्यू गरी दूई रंगमा पाइने मोबाइल २५ हजार ९ सय ९० रुपैयाँ रहेको काठमाण्डौस्थित ‘ओपो’ बिक्रेताले जनाएको छ ।
मोबाइलमा कम्पनीले ब्याट्री, क्यामरा, डिस्प्ले र कार्यक्षमतालाई विशेष जोड दिएको दाबी गरको छ । बिक्रेताका अनुसार ए५४को डिजाइन तथा उपयोगिताको प्रमाणका रुपमा यसको सुन्दर बनोटका साथै हरेक पटकमा प्रेशितहुने उत्कृष्ट शट्सलाई रहेको छ । मोबाइलको पछिल्लो कभरको थ्रीडी प्यानलका लागि मेटालिक धातुको प्रयोग गरिएको छ । जसले गर्दा मोबाइल बलियो र सजिलै नबांगिनुका साथै बोक्दा सहज अनुभव अनुभव हुने कम्पनीले जनाएको होलसेलर बिक्रेताद्धारा जारी बिज्ञ प्तिमा उल्लेख छ ।
बिज्ञप्ति अनुसार ए५४को वजन १ सय ९२ग्राम र मोटाई जम्मा ८ दशमलब ४ एमएम छ । यसमा ग्राहकले ६ दशमलब ५१ इञ्चको पञ्चहोल डिस्प्ले पाउनुका साथै ५ हजार एमएएच ब्याट्री र१८ फास्टको फास्ट चार्जिङ सुविधा पाउने छन् । ब्याट्रीलाई एकपटक पूर्ण रुपमा चार्ज गरेपछि दुई दिनसम्म ढुक्कले चलाउन सकिने छ । फास्ट चार्जरले साढे २ घण्टामै फोनलाई पुरा चार्ज हुने छ ।















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया