शनिबार, पुष १९, २०८२

गाजाको विद्यालयमा इजरायलको आक्रमण, कम्तीमा २८ जनाको मृत्यु

मेरोन्यूज २०८१ असोज २४ गते २१:५६

काठमाडौं । गाजाको एक विद्यालयमा बिहीबार भएको हवाई आक्रमणमा कम्तीमा २८ जनाको मृत्यु भएको छ । इजरायली सेनाले भने हमासको कमान्ड केन्द्रमा आक्रमण गरेको जनाएको छ ।

गाजामा एक वर्षभन्दा बढी समयदेखि लडाइँ जारी छ । हमासका लडाकु विद्यालयहरूमा लुकिरहेका इजरायलको आराेप छ । तर हमासले भने उक्त आरोपलाई अस्वीकार गरेको छ ।

प्रतिक्रिया