बुधबार ४३ अंकले बढ्याे सेयर बजार
मेरोन्यूज
२०८१ असोज ३० गते १६:२३

काठमाडौं । सेयर बजार बुधबार पनि उकालो लागेको छ। नेप्से परिसूचक आज ४३.२२ अंकले बढेर २७४२.८८ को विन्दुमा उक्लिएको हो।
बुधबार बजार बढ्दा २०६ कम्पनीको शेयरभाउ बढेको छ भने ३५ कम्पनीको शेयरभाउ घटेको छ। आज ३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। सबैभन्दा बढी व्यापार समूह ३.४४ प्रतिशतले घटेको छ।
हिजोको तुलनामा आज बजारमा कारोबार पनि बढेको छ। बजारमा आज ५ अर्ब ६६ करोड रुपैयाँ बढीको कारोबार भएको छ। आज नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
सम्बन्धित

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
प्रतिक्रिया