मंगलबार, वैशाख १६, २०८२

गौशाला धर्मशाला विवाद: उच्च अदालतले दियो अल्पकालीन अन्तरिम आदेश

मेरोन्यूज २०८१ कार्तिक २ गते १७:२८

काठमाडौँ। पशुपतिको गौशाला धर्मशाला विवादमा उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ।

शुक्रबार न्यायाधीश डालकुमार खड्काको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

काठमाडौँ महानगरपालिकाले धर्मशालाबाट हटाउने खोजेको र उक्त कार्य असंवैधानिक भएको दाबी गर्दै माडवाडी सेवा समितिका तर्फबाट पशुपति क्षेत्र विकास कोषसमेत १५ जनालाई विपक्षी बनाउँदै रिट दायर भएको थियो ।

प्रतिक्रिया