शुक्रबार, वैशाख ११, २०८३

एमाले सचिवालय बैठक बस्दै

मेरोन्यूज २०८१ कार्तिक ३ गते १९:३८

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय च्यासलमा आइतबार साँझ ५ बजे बस्ने छ ।

Advertisement
NiccNicc

समसामयिक विषयमा बैठक बोलाइएको एक नेताले बताए।

प्रतिक्रिया