कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत पास
मेरोन्यूज
२०८१ कार्तिक ४ गते १२:४३

काठमाडौं । यसवर्षको कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले गत भदौ २५ र २६ गते भएको परीक्षाको नतिजा आइतबार सार्वजनिक गरेको हो ।
प्रकाशित नतिजा अनुसार ७०.६० प्रतिशत परीक्षार्थी ग्रेडेड भएका छन् । एक लाख २२ हजार १७१ जना सहभागी भएकाेमा ८६ हजार २४६ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् ।
सम्बन्धित















रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको भाउ बढ्यो
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया