सलमानकी बहिनी अर्पिताले बेचिन् घर
मेरोन्यूज
२०८१ कार्तिक ४ गते १९:०५

काठमाडौं । सलमान खानकी बहिनी अर्पिता र उनका पति आयुष शर्माले मुम्बईको बान्द्रामा रहेको आफ्नो घर बेचेका छन् ।
रिपोर्टका अनुसार उनीहरुले यो घर २२ करोड भारुमा बेचेका हुन् । अहिले यो जोडी वर्लीको अर्को विलासी घरमा सरेका छन् ।
सलमानले अर्पिताको विवाहअघि यो घर उनलाई उपहार दिएका थिए । यो सलमानको घर ग्यालेक्सी अपार्टमेन्टबाट मात्र पाँच मिनेटको दुरी छ।
सम्बन्धित
















प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
युद्धका बीच ४५ दिने विराम प्रस्ताव
सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न मन्त्रालयको अनुरोध
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
प्रतिक्रिया