गण्डकीमा मनाङेले छोडेको वन मन्त्रालय पौडेललाई, सरकारले पायो पूर्णता
मेरोन्यूज
२०८१ कार्तिक ५ गते १३:३४

काठमाडौं । लमजुङका भेषबहादुर पौडेल गण्डकी प्रदेशको वनमन्त्रीमा नियुक्त भएका छन्। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार पौडेललाई वनमन्त्रीमा नियुक्त गरेका हुन्।
यसअघि स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले छोडेपछि यो मन्त्रालय खाली थियो। पौडेलको नियुक्तिसँगै गण्डकी सरकारले पूर्णता पाएको छ।
नवनियुक्त मन्त्री पौडेलले आजै साँझ शपथ पद तथा गोपनीयताको शपथ लिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
सम्बन्धित
















लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र सञ्चालनमा
पोखरामा भोलिदेखि दोस्रो संस्करणको वाडा अटो शो सुरु हुँदै
वीरगञ्ज आइपुग्यो ‘जाउँ है पोखरा’ अभियान
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक हुनुपर्छ : गगन थापा
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
प्रतिक्रिया