आफूविरुद्ध लागिपरेकालाई दीपकराजले भने- मुस्कानसहित धन्यवाद !
मेरोन्यूज
२०८१ कार्तिक ६ गते १५:१८

काठमाडौं। अभिनेता तथा निर्माता दीपकराज गिरीले आफु र आफ्नो चलचित्रविरुद्ध क्यामपेनिङ चलाइरहेकाहरुलाई धन्यवाद दिएका छन् ।
एक टेलिभिजन शोमा अन्तरवार्ता दिने क्रममा दीपकराजले यस्तो बताएका हुन् । ‘अरुको दुर्गतिमा रमाउने हातहरु कहिल्यै पनि सफल हुँदैनन्। यो चिज हाम्रो क्षेत्रमा अत्यधिक छ, अहिलेको क्याम्पेनिङ ९० प्रतिशत हाम्रै मित्रहरुको देन हो । मुस्कानसहित धन्यवाद उहाँहरुलाई । उहाँहरुले मलाई अझ बलियो बनाइदिरहनु भएको छ’ उनले भने।
सम्बन्धित
















फोहरबाट मोहरः व्यासले कमायो १७ लाख
‘पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान पुग्छ:चन्द्रप्रसाद ढकाल
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन
मदिरा पिएर सडकमा निस्किएका ९ चालक कारबाहीमा
इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
प्रतिक्रिया