अध्यागमन विभागको महानिर्देशकमा रिजाल
मेरोन्यूज
२०८१ कार्तिक ७ गते १७:४०

काठमाडौं । गृहमन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा गोविन्द रिजाललाई सरुवा गरेको छ ।
मन्त्रालयले बुधबार रिजाललाई विभागमा सरुवा गरेको हो । केहि समयअघि रिजाल श्रम तथा रोजगार मन्त्रालयबाट गृहमा सरुवा भएका थिए ।
गृहका अनुभवी सहसचिव रिजालसँग यसअघि काठमाडौं , मकवानपुर , कैलाली, दाङलगायत जिल्लाको सिडियो भइसकेको अनुभव छ ।
यस्तै गृहले अर्का सहसचिव प्रकाश पौडेललाई चितवनको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरेको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव मन्त्रालयमा तानिएका छन् ।
सम्बन्धित
















सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण, जीविकोपार्जन सुधारमा जोड
बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ
परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया