कांग्रेसको ऊर्जा तथा जलस्रोत विभागमा दश सदस्य मनोनित
मेरोन्यूज
२०८१ कार्तिक ९ गते २१:२२

काठमाडौँ । नेपाली कांग्रेसको ऊर्जा तथा जलस्रोत विभागमा दश सदस्य थप गरिएको छ ।
सभापति शेरबहादुर देउवाले पार्टीको विधान,२०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टी केन्द्रीय सदस्य अनिलकुमार रुंगटा प्रमुख रहेको विभाग सदस्यमा आज १० सदस्य मनोनयन गरेका हुन् ।
मनोनित सदस्यहरूमा जगदिशबहादुर पाल दार्चुला, इञ्जिनियर विनोद देवकोटा गोरखा, लव ढुङ्गाना काठमाडौँ, गोरखबहादुर केसी रुकुम पश्चिम, टिएल रिजाल बर्दिया, इञ्जिनियर धर्मनारायण शाह सप्तरी, इञ्जिनियर प्रमोद दवाडी काठमाडौँ, इञ्जिनियर विकास अधिकारी चितवन, पुष्पा शेरचन मुस्ताङ र तिलविक्रम चेम्जोङ पाँचथर रहेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
सम्बन्धित
















मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने
सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ
सार्क विकास प्रतिवेदनमा साझा सहमति
राष्ट्रसङ्घद्वारा विश्वव्यापी द्वन्द्वको बीचमा बढ्दो बारुदी सुरुङको खतराको चेतावनी जारी
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
प्रतिक्रिया