अमेरिकी डलर लगायत अधिकांश देशको मुद्रा आइतबार समान

काठमाण्डौं । साताको पहलो दिन हिजो आइतबार अमेरिकी डलर लगायक सबै विदेशी मुद्राको भाउ पनि आज सोमबार अधिकांश देशको मुद्रा स्थिर रहेको छ ।
अमेरिकी डलरको आइतबार समान १ अमेरिकी डलरको खदिरदर १ सय १८ रुपैयाँ ६७ पैसा छ भने बिक्रिदर १ सय १९ रुपैयाँ २७ पैसा रहेको छ । आइतबार जस्तै समान हुनेमा क्यानेडियन डलर १ को खरिददर ९४ रुपैयाँ ९१ पैसा खरिद रहेको छ भने ९५ रुपैयाँ ३९ पैसा बिक्रि मुल्य रहेको छ ।
यस्तै युरो १ को खरिदद १ सय ४२ रुपैयाँ २३ पैसा छ भने बिक्रिदर १ सय ४२ रुपैयाँ ९५ पैसा रहेको भने युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १ सय ६४ रुपैयाँ १६ पैसा छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ ९९ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर १ को खरिद मुल्य ९१ रुपैयाँ ७८ पैसा तोकिएको छ भने बिक्रिदर ९२ रुपैयाँ २४ पैसा छ । विदेशी मुद्रा सटहीमा सिंगापुर डलर १ को खरिददर ८८ रुपैयाँ ९३ पैसा छ भने बिक्रीदर ८९ रुपैयाँ ३८ पैसा रहेको छ ।
जापानीज एन प्रति १० बराबर १० रुपैयाँ ९१ पैसा बिक्रिदर १० रुपैयाँ ९६ पैसा रहेको छ । यसैगरी चाइनिज युयन १ को खरिद १८ रुपैयाँ २० पैसा छ भने बिक्रिदर १८ रुपैयाँ २९ पैसा कायम भएर सटहीदर रहेकोे राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले जारी गरेको बैदेशिक रकम खरिदबिक्रिदरमा साउदी अरबियन रियाल १ कोे खरिद मूल्य ३१ रुपैयाँ ६४ पैसा र बिक्रि मूल्य ३१ रुपैयाँ ८० पैसा रहेको छ । कतारी रियालको खरिद मूल्य ३२ रुपैयाँ ५९ पैसा र बिक्रि मूल्य ३२ रुपैयाँ ७५ पैसा कायम छ ।
युएइ दिरामको खरिद मूल्य ३२ रुपैयाँ ३१ पैसा र बिक्रि मूल्य ३२ रुपैयाँ ४७ पैसा रहेको छ । यस्तै मलेसियन रिङ्गेटको आजको खरिद मूल्य २८ रुपैयाँ ७६ पैसा र बिक्रि मूल्य २८ रुपैयाँ ९१ पैसा तोकिएको छ । यस्तै साउथ कोरियाको कोरियन १०० वनको खरिददर १० रुपैयाँ ६३ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ६८ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
बाणिज्य बैंकहरु र मनि ट्रान्सफर एक्सचञ्ज कम्पनीमा पैसा सटही गर्दा झिनो रकम फरक पर्नसक्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

















टी–२० विश्वकप : भारतले जिम्बाब्वेलाई दियो २५७ रनको विशाल लक्ष्य
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
अहिले सेटिङमा निर्वाचन सर्वेक्षण सार्वजनिक गरिएका छन् : विष्णु पौडेल
इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !
अबको पाँच वर्ष स्वर्णिम बनाउने छौँ, मुलुकलाई दुर्घटनामा पर्न दिन्नौँ : सभापति थापा
क्रिकेटर करण केसीले गरे बिहे
मौसम पूर्वानुमान: आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
प्रतिक्रिया