माओवादीले सरकारलक्षित खबरदारी सभा देशभर डाक्ने
मेरोन्यूज
२०८१ कार्तिक १० गते १९:४८

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले सरकारलक्षित खबरदारी सभा देशव्यापी बनाउने भएको छ ।
काठमाडौंको प्रदर्शनीमार्गमा शनिबार आयोजित सभालाई सम्बोधन गर्ने क्रममा सो पार्टीका अध्यक्ष पुष्कपमल दाहाल ‘प्रचण्ड’ले खबरदारी सभालाई देशव्यापी बनाउने बताएका हुन् ।
दाहालले काठमाडौंमा आयोजना गरिएको खबरदारी सभाकै प्रकृतिका सभा आयोजना गर्ने कार्यतालिका बनाएर पार्टीका तल्लो तहलाई परिपत्र गर्ने तयारी गरिएको बताए ।
सम्बन्धित
















अपाङ्ग महासङ्घको अवैधानिक कार्यसमिति तत्काल विघटन गर्न माग
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
भानुआतुले नेपाललाई दियो ९८ रनको लक्ष्य
रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता
कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
रविको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट
प्रतिक्रिया