बैदेशिक रोजगार विभागको महानिर्देशकमा दवाडी
मेरोन्यूज
२०७८ वैशाख ६ गते १२:५०

काठमाडौं । वैदेशिक रोजगार विभागको नयाँ महानिर्देशकमा कृष्णप्रसाद दवाडी नियुक्त भएका छन् ।
वैदेशिक रोजगार कार्यालय (ताहाचल) का पूर्वकार्यलय प्रमुख र साउदी अरबस्थित नेपाली दूताबासका पूर्वश्रम काउन्सिलर समेत बनिसकेका सहसचिब दवाडीले विभागको महानिर्देशक भएका हुन् ।
तत्कालीन महानिर्देशक कुमारप्रसाद दाहाल लुम्बिनी प्रदेश मुख्यमन्त्रीको कार्यालय बुटवलमा सरुवा भएपछि रिक्त स्थानमा दवाडी नियुक्त भएको सूचना अधिकारी महेन्द्रनाथ भट्टराइले जानकारी दिए ।
गत मंगलबार ७९ जना सहसचिवहरूको सरुवा गर्दा सहरी विकास मन्त्रालयको प्रशासन महाशाखा प्रमुख रहेका दवाडी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएका हुन् ।
सम्बन्धित

















टी–२० विश्वकप : भारतले जिम्बाब्वेलाई दियो २५७ रनको विशाल लक्ष्य
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
अहिले सेटिङमा निर्वाचन सर्वेक्षण सार्वजनिक गरिएका छन् : विष्णु पौडेल
इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !
अबको पाँच वर्ष स्वर्णिम बनाउने छौँ, मुलुकलाई दुर्घटनामा पर्न दिन्नौँ : सभापति थापा
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
मौसम पूर्वानुमान: आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
साम्बाले भनिन् – उपचारखर्च जुटिसक्यो, सहयोग रोक्नुस्
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
क्रिकेटर करण केसीले गरे बिहे
प्रतिक्रिया