डेनिला कार्कीले जितिन् मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि
मेरोन्यूज
२०८१ कार्तिक ११ गते ११:५८

काठमाडौँ । मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिला कार्कीले हात परेकी छन्।
शनिबार राति नेपाल प्रज्ञा-प्रतिष्ठान कमलादीमा आयोजित ग्राण्ड फिनालेमा विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिताको विजेता घोषणा गरिएको थियो। जसको उपाधि कार्कीले जितेकी हुन्।
अभिनेत्री वसन्धुरा भुषाल र माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले विजेता कार्कीलाई पुरस्कार प्रदान गरे।
मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि जितेसँगै कार्कीले अब अमेरिकामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गरेकी छन्।
रिबन इन्टरटेनमेन्टले आयोजना गरेको उक्त प्रतियोगितको फस्ट रनरअप एलिना घिमिरे, सेकेन्ड रनरअप किरण कार्की र थर्ड रनरअप अनु कार्की घोषित भएका छन्।
सम्बन्धित
















ट्रम्पको ४८ घण्टे अल्टिमेटम इरानद्वारा अस्वीकार
ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आजबाट सुनुवाइ हुने
रोकिएको किसान सूचीकरण पुनः सुरु
यस्तो छ आको विदेशी मुद्राको विनिमयदर
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
प्रतिक्रिया