१५ लाख रुपैयाँ बराबरको मोबाइलको कभर बरामद
मेरोन्यूज
२०८१ कार्तिक ११ गते १८:२४

कञ्चनपुर । कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–४ भासी ईलाकाबाट कार्तिक ११ गते सशस्त्र प्रहरीले १५ लाख रुपैयाँ बराबरको करीव ५ हजार थान मोबाइलको कभर बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपाल ल्याई वेवारिसे अवस्थामा राखेको मोबाइलको कभर सुरक्षा वेश मझगाउँ कञ्चनपुरले बरामद गरेको हो ।
बरामद मोबाइलको कभर आवश्यक कारवाहीको लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरमा बुझाइएको छ ।
सम्बन्धित
















यस्तो छ आज कृषिउपजको थोक मूल्य
‘बहुपक्षीयताप्रति नेपाल प्रतिबद्ध छ’
‘अमेरिकाले युद्धबाट नसकेको कुरा वार्ताबाट हासिल गर्न खोज्यो’- इरान
यस्तो छ मानवको अन्तरिक्ष उडानको इतिहास
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया