सोमबार, चैत ९, २०८२

नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री बन्द

मेरोन्यूज २०८१ कार्तिक १२ गते २०:४१

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार हुने नेपाल र बंगलादेशबीचको साफ महिला च्याम्पियनसिपको टिकट बिक्रि बन्द गरेको छ।

Advertisement
nepal life insurencenepal life insurence

एन्फाले सोमबार सम्पन्न नेपाल र भारतबीचको सेमिफाइनलमा बढी टिकट बिक्रि गरेको भन्दै एन्फाले यस् विषयमा अनुसन्धान गरिरहेकोले अर्को सूचना नभएसम्मका लागि टिकट बिक्रि बन्द गरेको जानकारी दिएको छ।

एन्फाले टिकट बिक्रि बन्द रहेकाले कसैसँग टिकट खरिद नगर्न समेत आग्रह गरेको छ।

प्रतिक्रिया