प्रधानमन्त्री ओली र नेकपा नेता ‘प्रकाण्ड’बीच भेटवार्ता
मेरोन्यूज
२०८१ कार्तिक १४ गते १६:५९

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच भेटवार्ता भएको छ ।
नेता विश्वकर्माले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । प्रधानमन्त्री ओलीसँग नेता विश्वकर्माले पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गरेको जनाइएको छ ।
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया