चलचित्र ‘महापुरुष’ युट्युबमा रिलिज
मेरोन्यूज
२०८१ कार्तिक १६ गते ८:४८

काठमाडौं । चलचित्र ‘महापुरुष’ युट्युबमा रिलिज भएको छ । तिहारको अवसर पारेर बिहीबार चलचित्र युट्युबमा रिलिज भएको हो ।
प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्रमा हरिवंश आचार्य, गौरी मल्ल, रवीन्द्रसिंह बानिया, राजाराम पौडेल, मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री, अञ्जना बराइलीलगायत कलाकार मुख्य भूमिकामा छन् ।
प्रदीप भट्टराई स्वयंको कथा लेखन रहेको चलचित्र हलमा दर्शकले मन पराएका थिए । यसअघि यो चलचित्र ओटीटीमा पनि रिलिज भएको थियो ।
सम्बन्धित
















फोहरबाट मोहरः व्यासले कमायो १७ लाख
‘पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान पुग्छ:चन्द्रप्रसाद ढकाल
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन
मदिरा पिएर सडकमा निस्किएका ९ चालक कारबाहीमा
इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
प्रतिक्रिया