अफगानिस्तानका १०० जोडी सामूहिक विवाहमा सहभागी
मेरोन्यूज
२०८१ कार्तिक १७ गते २०:४६

अफगानिस्तान । उत्तरी अफगानिस्तानको सारी पुल प्रान्तमा सामूहिकरूपमा १०० जोडी विवाह बन्धनमा बाँधिएका छन् ।
विवाह समारोहमा एक धनाढ्य व्यक्तिले आर्थिक सहयोग गरेका थिए । प्रत्येक नवविवाहित जोडीले करिब ६०० अमेरिकी डलर बराबरको घरायसी उपकरण पनि प्राप्त गरेका छन् ।
बेरोजगारी, आर्थिक संकट, ठूला ठूला उपहारहरूको चर्को मूल्य र महँगा उपहारहरूले गर्दा अक्सर युवाहरू गरिब देशमा आफ्नो विवाह समारोह आयोजना गर्न बर्सौं पर्खन बाध्य हुन्छन् ।
अफगानिस्तानको तालिवान सरकारले मानिसहरूलाई अतार्किक विवाह प्रथाहरू रोक्न र विवाह समारोहमा पैसा बर्बाद नगर्न आह्वान गरेको छ ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया